नक्कली नोटसहित पक्राउ परिन् १९ वर्षकी युवती

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका-१३ बाट नक्लली नोट सहित १ जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेकी छन् । वैशाख १६ गते विराटनगर-१३ मा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको शंका … Continue reading नक्कली नोटसहित पक्राउ परिन् १९ वर्षकी युवती