शिक्षक आन्दोलनसँगै वार्ता जारी
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्तासँगै आन्दोलनलाई पनि निरन्तरता दिएको छ। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने लगायतका माग राख्दै महासंघले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेको हो। आफूहरूको माग पूरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहने महासंघले स्पष्ट पारेको छ। आन्दोलनमा रहेका शिक्षकहरूले आफूहरूको मुख्य माग विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने रहेको बताए। तर, आफूहरूको … Continue reading शिक्षक आन्दोलनसँगै वार्ता जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed