रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्चका कर्मचारी आफैं पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्ट आफैं पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसरमा राखिएको छ । सर्वोच्चका अधिकृत बिष्टले प्रहरीलाई पत्र लेख्दै रेशम चऔधरीलाई पक्राउ गर्न पठाएका थिए । उनले लेखेको प्त्र अनाधिकृत भएको भन्दै उनलाई हिरासतमा लिइएको … Continue reading रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्चका कर्मचारी आफैं पक्राउ