पाल्पामा एक पुरुष र एक महिला मृत फेला

तानसेन (पाल्पा)। यहाँको माथागढी गाउँपालिका र रम्भा गाउँपालिकामा एक पुरुष र एक महिला मृतावस्थामा फेला परेका छन्। आज दिउँसो माथागढी गाउँपालिका–४ झडेवास्थित खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृतावस्थामा फेला परेका छन्। सार्की पाँच दिनअघि आफन्तको घरमा गएको र मंगलबार आफन्तको घरबाट फर्किएको भनिए पनि साँझ अबेरसम्म घर नपुगेपछि परिवारले खोजतलास गरेका थिए। खोजतलास … Continue reading पाल्पामा एक पुरुष र एक महिला मृत फेला