असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने लिखित प्रतिवद्धता

काठमाडौं। आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। सत्तारुढ दलका प्रमुख सचेतक र शिक्षा समिति सभापतिले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने लिखित प्रतिवद्धता जनाएका छन्। ‘संसदीय उपसमितिले विधेयक उपर दफाबार छलफल गरी निरन्तर काम गरिरहेको अवस्था छ। यसै सन्दर्भमा नेपाल शिक्षक महासंघसँग भएका … Continue reading असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने लिखित प्रतिवद्धता