यी हुन् सरकार र शिक्षक महासंघबीच भएको नौ बुँदे सहमति

काठमाडौं। सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ। सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासंघका प्रतिनिधिबीच आज भएको वार्तापछि नौ बुँदे सहमति भएको हो। उक्त सहमतिलाई आज बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको शिक्षामन्त्री पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। उनका अनुसार भोलिदेखि शिक्षक महासंघले आन्दोदलनका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय … Continue reading यी हुन् सरकार र शिक्षक महासंघबीच भएको नौ बुँदे सहमति