भोजपुर गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा

टक्सार (भोजपुर)। आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ। चर्च ब्वाइज र एलएक्स सिटी मोरङबीच भएको खेलमा निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो। पेनाल्टी सुटआउटमा पनि दुवैतर्फबाट बराबर तीन/तीन गोल भएपछि खेल ‘सडनडेथ’मा धकेलियो। चर्च … Continue reading भोजपुर गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा