गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी

काठमाडौं। सरकारले गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई समितिको सदस्यमा नियुक्त गर्ने निर्णय … Continue reading गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी