नेपाल र अजरबैजानबीच राजनीतिक परामर्श बैठक सम्पन्न
काठमाडौं। नेपाल र अजरबैजानका परराष्ट्र मन्त्रालयबीच पहिलो पटक राजनीतिक परामर्श बैठक आज काठमाडौंमा सम्पन्न भएको छ। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले तथा अजरबैजान गणराज्यका उपविदेशमन्त्री एलनुर मम्मादोभले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। बैठकमा दुवै पक्षले नेपाल–अजरबैजान सम्बन्धका समग्र पक्षहरूको समीक्षा गर्दै आगामी दिनहरूमा यी सम्बन्धहरूलाई थप सुदृढ पार्ने प्रतिबद्धता पुनःपुष्टि गरेको परराष्ट्र … Continue reading नेपाल र अजरबैजानबीच राजनीतिक परामर्श बैठक सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed