उत्तर कोरियाले देखायाे बिनाशकारी पानीजहाज, जसमा हुनेछ ५ हजार टन बिष्फोटक क्षमता

प्योङयाङ। उत्तर कोरियाली तानाशाह किम जोङलाई बिनाशकारी हतियार निकै मनपर्छ। हरेक दिन उनी आफ्नो सेनासँग हतियार परीक्षण स्थलमा पुग्छन र तिनीहरूको अगाडि नयाँ हतियारहरू परीक्षण र निरिक्षणमा सहभागीसमेत हुन्छन्। उनी यो जान्न चाहान्छन कि तिनीहरू कत्तिको प्रभावकारी छन्? अब उनी आफ्नो नौसेना जहाजहरूमा पनि आणविक हतियार राख्न चाहन्छन्। उत्तर कोरियाको सञ्चारमाध्यमका अनुसार किम जोङ उनले … Continue reading उत्तर कोरियाले देखायाे बिनाशकारी पानीजहाज, जसमा हुनेछ ५ हजार टन बिष्फोटक क्षमता