चीनले एक पाकिस्तानी बैज्ञानिकलाई पनि सँगै अन्तरिक्षमा लैजाने

बेइजिङ । चीनले पाकिस्तानका दुई मध्ये एक बैज्ञानकिलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ । चीनको मानव अन्तरिक्ष एजेन्सीले बुधबार घोषणा गरेको छ कि पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग लिनको लागि अन्तरिक्ष उडान प्रशिक्षणको लागि छनोट गरिएको छ। चीनको मानव अन्तरिक्ष एजेन्सी ९सीएमएसए० लाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सिन्ह्वाले दुई … Continue reading चीनले एक पाकिस्तानी बैज्ञानिकलाई पनि सँगै अन्तरिक्षमा लैजाने