रजनीकान्तसँगै जेलरः२ मा देखिनेछन् साउथका आधा दर्जन सुपरस्टार

हैदाराबाद। साउथ सुपरस्टार र थलाइवा भनेर चिनिने रजनीकान्तको सन २०२३ मा फिल्म ‘जेलर’ले सफलताका धेरै रेकर्ड बनाएको थियो । यही सफलतावाट उत्साहित भएर अब जेलरको सिक्वेल बनिरहेको छ र यो फिल्म यही वर्षको डिसेम्बर ३१ मा विश्वभर रिलिज हुने बताइ सकिएको छ । थलाइवाको यो फिल्मले पनि नयाँ कीर्तिमान बनाउन लागेको कुरा जेलर २ को … Continue reading रजनीकान्तसँगै जेलरः२ मा देखिनेछन् साउथका आधा दर्जन सुपरस्टार