लामो वार्तापछि अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ। अमेरिकी अर्थ विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै देशले “पुनर्निर्माण लगानी कोष” सिर्जना गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ‘अमेरिकालाई बढी फाइदा’ पुर्‍याउने बताएका छन्। उनले भने, “बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिए। अब हामीले एउटा … Continue reading लामो वार्तापछि अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता