राजाका सिमाना तोडेर जनतालाई जोड्ने राष्ट्रनिर्माता

नेपालका धेरै राजनीति दल र तिनका नेताहरुले, अनेक व्यक्ति र आवरणहरुले नेपाल एकीकरणलाई अस्वीकार गर्न यसलाई अपमान गर्न र होच्याउन अनेक शब्दहरुको खर्च गरिरहेका छन्। नेपाल एकीकरणलाई होच्याउन र अपमान गर्न पृथ्वीनारायणलाई होच्याउन, पृथ्वीनारयण शाहप्रति नकारात्मक भावना बढाएर घृणा बढाउनु उनीहरुको प्राथमिक कार्य देखिन्छ। पृथ्वीनारायणले एकीकरण गरेका होइनन् नेपाल एकीकरण भएको नै छैन, नेपाल राष्ट्र … Continue reading राजाका सिमाना तोडेर जनतालाई जोड्ने राष्ट्रनिर्माता