पाकिस्तानका प्रधानमन्त्री र भारतका विदेशमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको फोन

काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव निरन्तर बढ्दै गएको छ। यस्तो अवस्थामा अमेरिकाले कूटनीतिक पहल सुरु गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफसँग छुट्टाछुट्टै वार्ता गरेका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसका अनुसार मार्को रुबियोले डा. एस. जयशंकरसँग कुरा … Continue reading पाकिस्तानका प्रधानमन्त्री र भारतका विदेशमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको फोन