प्रहरी चौकीबाटै मोटरसाइकल चोरी !

काठमाडौं । जहाँ प्रहरी चौकी छ त्यहाँ कानून र सुरक्षाको ग्यारेन्टी हुने विश्वास गरिन्छ । तर पाकिस्तानको कराँचीमा प्रहरी चौकी परिसरबाटै चोरी भएको छ । कराँचीको अल-फलाह प्रहरी चौकी बाहिर एक जनाको मोटरसाइकल चोरी भएको छ। जब उनी प्रहरी अधिकारीलाई भेट्न भित्र गए त्यही समयमा चोरी भएको हो । जियो न्यूजका अनुसार पाकिस्तानको कराँची शहरमा … Continue reading प्रहरी चौकीबाटै मोटरसाइकल चोरी !