सूर्यविनायकका वडा सचिव एवं मध्यपुर थिमिका वडा अध्यक्षका भाइ पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरुटारका वडा सचिव राम श्रेष्ठ पक्राउ परेका छन्। जुवा खेलिरहेको अवस्थामा वडा सचिव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई मध्यपुर थिमि नगरपालिका-४ एसएस चोकको एउटा घरमा तास खेलिरहेको बेला पक्राउ गरिएको हो। श्रेष्ठलाई नगद ६ हजार ९ सय रुपैयाँसहित पक्राउ गरिएको हो। पक्राउ परेका वडा सचिव श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाका … Continue reading सूर्यविनायकका वडा सचिव एवं मध्यपुर थिमिका वडा अध्यक्षका भाइ पक्राउ