सिद्धार्थनगर नगरपालिका : तीन वर्षमा विवाद समाधानमा ऐतिहासिक सफलता

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९ देखि २०८१ सम्मको अवधिमा समुदायस्तरमा न्यायिक सेवा प्रवाहमा उल्लेखनीय कार्य सम्पादन गर्दै आएको छ। मेलमिलाप, पारदर्शिता, पहुँच र समाधानमुखी कार्यशैलीलाई केन्द्रीकरण गर्दै समितिले घरेलु हिंसा, पारिवारिक विवाद, जग्गा सम्बन्धी झगडा, सामाजिक अन्योलजस्ता थुप्रै विवादहरू समाधानमा पुर्‍याउन सफल भएको हो। नगरपालिकाको न्यायिक शाखाको नेतृत्व उपप्रमुख उमा … Continue reading सिद्धार्थनगर नगरपालिका : तीन वर्षमा विवाद समाधानमा ऐतिहासिक सफलता