जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

कटारी (उदयपुर) उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। चितवनबाट झापातर्फ जाँदै गरेको मे१च ३०४० नम्बरको जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो। उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन्। इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक … Continue reading जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते