मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक

काठमाडौं। भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ। ‘रमाउँदै कृष्णजी’ बोलको भजन सार्वजनिक गरिएको हो। भजनलाई शब्द रचनाकार भेषराज भट्टराईले शब्द भरेका हुन्। गायक स्वयंले संगीत गरेको भजनमा ध्वनि मिश्रण समेत आफैं गरेका छन। भजनलाई मनिष रञ्जन बराल युट्युब च्यनल मार्फत सार्वजनिक गरिएको छ। सांगीतीक क्षेत्रमा लामो समय बिताईसकेका बरालको स्वरमा छुट्टै … Continue reading मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक