भारी वर्षाले घर भत्किँदा ४ जनाको मृत्यु
काठमाडौं । शुक्रबार बिहान दिल्ली एनसीआरमा भारी वर्षा भयो। आँधीबेहरी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको खबर छ। समाचार एजेन्सी पीटीआईका अनुसार, भारी वर्षापछि दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। वर्षाले दिल्ली विमानस्थललाई पनि असर गर्यो। पीटीआईका अनुसार आँधीबेहरी र तेज हावाका कारण दिल्ली … Continue reading भारी वर्षाले घर भत्किँदा ४ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed