ट्रम्पले माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट हटाए

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट हटाएर माइक वाल्ट्जलाई नयाँ जिम्मेवारी दिएका छन्। ट्रम्पले ट्रुथ सोसलमा एक पोस्टमा यो घोषणा गरेका हुन् । “मलाई संयुक्त राष्ट्र संघको लागि अर्को अमेरिकी राजदूतको रूपमा माइक वाल्ट्जलाई मनोनयन गर्ने घोषणा गर्न पाउँदा खुसी लागेको छ,” उनले लेखे। ट्रम्पले थप लेखे, “युद्धभूमिमा पोशाकमा हुँदा, कांग्रेसमा … Continue reading ट्रम्पले माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट हटाए