काठमाडौं । उत्तराखण्डको रुद्रप्रयागमा रहेको केदारनाथको ढोका शुक्रबार खोलिएको छ। बिहान ७ बजे मन्त्र जप र सेनाको ग्रेनेडियर्स रेजिमेन्टको ब्यान्डको धुनका बीचमा भक्तजनहरूका लागि मन्दिरका ढोकाहरू खोलिएका हुन् । सोही समयमा, मन्दिरको मुख्य दक्षिण ढोका पनि खोलियो। ढोका खोल्ने क्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी पनि उपस्थित थिए। मुख्यमन्त्री पुष्कर सिंह धामीले यसलाई “राज्य महोत्सव” … Continue reading केदारनाथ मन्दिर खोलियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed