भोजपुर गोल्डकपः चर्च ब्वाइज फाइनलमा

टक्सार (भोजपुर)। भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड ललितपुरले भगवती स्पोर्ट्स क्लब खोटाङलाई १-० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजका खेलाडी समिर तामाङले गरेको एक गोल फाइनलका लागि निर्णायक बन्यो। भगवतीका तर्फबाट कुनै पनि गोल हुन सकेन। सेमिफाइनलको … Continue reading भोजपुर गोल्डकपः चर्च ब्वाइज फाइनलमा