खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपठान सुरू

काठमाडौं। शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन्। बुधबार सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन्। विद्यालय खुलेसँगै भर्ना अभियान पनि सुरू भएको छ। विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार आजदेखि नियमित पठनपाठन सुरू भएको छ। उनले शनिबार र बिदाको … Continue reading खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपठान सुरू