प्रशेष पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

काठमाडौं। सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि प्रशेष पाण्डेले जितेका छन्। शुक्रबार राती भएको ग्राण्ड फिनालेमा खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी धादिङका पाण्डे विजेता घोषित भएका हुन्। उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि जिते। कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई … Continue reading प्रशेष पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि