क्यानडाको चुनावमा २२ पञ्जावी बिजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

टोरोन्टो। क्यानडाको संघीय निर्वाचन २०२५ पञ्जाबी समुदायका लागि ऐतिहासिक कोसेढुंगा साबित भएको छ। यस निर्वाचनमा पञ्जाबी मूलका २२ जना उम्मेदवारले हाउस अफ कमन्समा सिट जितेका छन्। यो प्रभावशाली प्रतिनिधित्व हो किनकि अब क्यानाडाको संघीय संसदमा ६ प्रतिशत भन्दा बढी सांसदहरू पंजाबी मूलका हुनेछन्। यो तथ्याङ्कले देशको राजनीतिमा पञ्जाबी डायस्पोराको बढ्दो प्रभावलाई देखाएको छ। ब्राम्पटन क्षेत्र … Continue reading क्यानडाको चुनावमा २२ पञ्जावी बिजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व