भारतीय क्रिकेटर शिखर धवनले देखाए नयाँ गर्ल फ्रेन्ड, को हुन सोफिया

मुम्बई। टीम इन्डियाका पूर्व दिग्गज ओपनिङ ब्याट्सम्यान शिखर धवनको बारेमा कसलाई थाहा छैन र? अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि पनि उनका फ्यानहरुको फ्यान फलोइङ लामो छ। तर, अहिले उनी क्रिकेटबाट टाढा भए पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहेका छन्। २०२३ मा आयशा मुखर्जीसँग डिभोर्स भएपछि उनी एक्लै बस्दै आएकी थिए। तर यस अवधिमा पनि धेरै … Continue reading भारतीय क्रिकेटर शिखर धवनले देखाए नयाँ गर्ल फ्रेन्ड, को हुन सोफिया