शाहरूख बने संसारकै चौथो धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम

काठमाडौं। बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मा सामेल हुने कुरा के तपाईंले कहिल्यै सोच्नुभएको थियो? भर्खरै ‘एस्क्वायर’ ले एउटा सूची सार्वजनिक गरेको छ, जसमा विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको नाम सार्वजनिक गरिएको छ र चौथो नम्बरमा भारतको नाम चम्केको छ, उनी हुन्-शाहरुख खान। कुनै प्यासिङ क्रेज होइन। ब्राड पिट, टम … Continue reading शाहरूख बने संसारकै चौथो धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम