आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : शेखर कोइराला
नवलपरासी। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तरुणहरुको काँधमा देशको जिम्मेवारी रहेको बताएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आज आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा उनले भविष्यमा देशको नेतृत्व युवाले गर्ने भएकाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न उनीहरुलाई आह्वान गरे। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरण तथा देशको आर्थिक विकासका निम्ति युवावर्गले सचेत भएर … Continue reading आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : शेखर कोइराला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed