कैलालीमा बस र ईभी गाडी आपसमा ठोक्किँए
धनगढी । कैलालीको सहजपुर नजिक बस र इभी गाडी ठोक्किएर दुर्घटना भएको छ। चुरे गाउँपालिका–३ सल्लेरीमा बस र ईभी गाडी (हाइस) ठोक्किँदा तीन जना घाइते भएका हुन्। धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२५२ नम्बरको बस र डडेल्धुराको जोगबुढाबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ५०७ नम्बरको ईभी सल्लेरीमा एकापसमा ठोक्किँदा दुर्घटना … Continue reading कैलालीमा बस र ईभी गाडी आपसमा ठोक्किँए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed