काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। नवलपरासी पश्चिमको सुनवल नगरपालिका-६ बिसासयस्थित सार्वजनिक पोखरीमा सोही नगरपालिका-६ पुलटोल बस्ने बिष्णु कुँवरको छोराहरू ८ वर्षीय दिप्सन कुँवर र १० वर्षीय बिसन कुँवर शुक्रबार मृत अवस्थामा फेला परेका छन्। बर्दियाको गुलरिया नगरपालिका-८ कोठियास्थित भादा नदीमा पहिचान नखुलेका अन्दाजी ३८ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा … Continue reading दुई जनाको शव फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed