एकताबद्ध भई अगाडि बढ्न एनआरएनएलाई परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न गैरआवासीय नेपाली संघलाई आग्रह दिएकी छन्। शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनमा बोल्दै परराष्ट्रमन्त्री राणाले एनआरएनए राजनीति गर्ने संस्था नभएको भन्दै संस्थाको पवित्र उद्देश्य पूरा गर्नका लागि एकताबद्ध भई अगाडि बढ्न आग्रह गरेकी हुन्। एनआरएनएमा विवाद देखिएको र उक्त … Continue reading एकताबद्ध भई अगाडि बढ्न एनआरएनएलाई परराष्ट्रमन्त्रीको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed