नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

काठमाडौं। त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा-नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ। नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले आज … Continue reading नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने