एमालेको निष्कर्षः नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको निष्कर्ष निकालेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेका पार्टीको संसदीय दलको बैठकले नीति तथा कार्यक्रमले देशमा व्याप्त रहेको निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गरेको निष्कर्ष निकालेको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। … Continue reading एमालेको निष्कर्षः नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी