साहित्यकार पहाडी र वललाई जनमत राष्ट्रिय सम्मान
काठमाडौं। जनमत वांमय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ। नेपाली भाषा, साहित्य र वांमयमा पुर्याएको योगदान वापत पहाडीलाई गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान र वललाई जनमत–ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको हो। वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, राजभाई प्रधान, प्रेम श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, दियेशरत्न शाक्य लगायतले पहाडी र … Continue reading साहित्यकार पहाडी र वललाई जनमत राष्ट्रिय सम्मान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed