बागमती प्रदेश मुख्यमन्त्री कपको उपाधि एपिएफलाई

त्रिशूली (नुवाकोट)। ‘बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता’को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ। खेलको दोस्रो हाफको अतिरिक्त ६ मिनेटमा एपिएफका अनिता केसीले लागि निर्णायक गोल गरेपछि एपिएफ विजयी भएको हो। नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा आज आयोजित फाइनलमा नेपाल पुलिस क्लब (एनपिसी) लाई १-० गोलले हराउँदै एपिएफले ‘प्रथम बागमती प्रदेश … Continue reading बागमती प्रदेश मुख्यमन्त्री कपको उपाधि एपिएफलाई