डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्
काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२६ को नतिजा आएको छ। नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो। https://dvprogram.state.gov/ESC मा गई आफ्नो कनफरमेसन नम्बर राखेर नतिजा हेर्न सकिने छ। डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका हो। तर, नतिजा सार्वजनिक भएको केही मिनेटमै नतिजा जाँच गर्ने वेबसाइट डाउन भएको छ। … Continue reading डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed