खेलाडीबाट सिकेर नेताहरुले पनि निश्चित अनुशासनभित्र रहेर काम गर्नुपर्छ: गृहमन्त्री लेखक

पाटन (ललितपुर)। गृहमन्त्री रमेश लेखकले शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई मानसिक स्वस्थताका लागि पनि खेल आवश्यक रहेको बताएका छन्। गोदावरी नगरपालिकाको आयोजनामा आज नगरपालिका–१० टाहाखेलस्थित गोदावरी बहुउद्देश्यीय रंगशालामा दोस्रो उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलको विस्तारले युवा र खेलाडीको लगनशीलताका साथै लागुऔषध दुर्व्यसन घटाउँदै समाजलाई सभ्य, सुसंस्कृत र व्यवस्थित … Continue reading खेलाडीबाट सिकेर नेताहरुले पनि निश्चित अनुशासनभित्र रहेर काम गर्नुपर्छ: गृहमन्त्री लेखक