सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा
अदानचुली (हुम्ला)। जिल्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। आठवटै वडाहरू पूर्ण खोप सुनिश्चित भइसकेको र गाउँपालिकास्तरबाट अनुगमनका क्रममा निर्धारित उमेर समूहका बालबालिका सबै खोप लगाएका भेटिएपछि आज गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। गाउँँपालिकाका आठवटै वडा पूर्ण खोप सुनिश्चित घोषित भइसकेपश्चात् आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सिमकोटलाई … Continue reading सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed