अर्थसहित ४ समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसदका ४ वटा समितिका बैठक बस्दैछ। संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ। जसअनुसार अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग  छलफल हुने भएको छ। जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ। न्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भने समितिको वार्षिक प्रतिवेदन बारे … Continue reading अर्थसहित ४ समितिको बैठक बस्दै