वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
भक्तपु। गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए । भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको … Continue reading वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed