माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैँछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा आज दिउँसो ३ बजे बैठक बस्दैँछ । तराइ मधेसको ‘हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा अब गर्ने भनिएको अभियानबारे छलफल गर्न सो बैठक बोलाइएको बताइएको छ। पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, पुष्पलाल … Continue reading माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed