आफ्नो गर्भमा १३ वर्षका विद्यार्थीको बच्चा रहेको भन्दै शिक्षिकाले विद्यार्थी लिएर भागिन्
काठमाडौं । एक २३ वर्षीया ट्युसन शिक्षिका आफ्नो १३ वर्षीय विद्यार्थीसँग भागेकी छिन्। गुजरातको सुरत शहरमा भएको यो घटनामा चार दिनपछि प्रहरीले शिक्षकलाई पक्राउ गर्यो। सोधपुछको क्रममा शिक्षिकाले प्रहरीलाई आफू विद्यार्थीको बच्चाको आमा बन्न लागेको बताइन्। उनको दाबीअनुसार उनको गर्भमा ५ महिनाको गर्भ छ। यसकारण उनी विद्यार्थीलाई लिएर भागिन्। ती बालकले शिक्षिकासँग धेरै पटक शारीरिक … Continue reading आफ्नो गर्भमा १३ वर्षका विद्यार्थीको बच्चा रहेको भन्दै शिक्षिकाले विद्यार्थी लिएर भागिन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed