नेपालमा थुप्रै वीरेन्द्रबहादुर बस्नेतको खाँचो छ

नेपाल कृषि प्रधान देश हो। जहाँका प्रत्येक क्षेत्र पहाड मधेश सबैतिर बिभिन्न किसिमका खाद्यान्न लगायत फलफूल, जडिबुटीलगायत सबै किसिमको उत्पादन हुन्छ। यही कृषि उत्पादनलाई मात्र प्राथमिकतामा राखेर सरकारले बजेट वितरण र कृषकलाई मद्दत पुर्‍याउन आवश्यक प्रविधि, मल, बिउ तथा अनुदान मात्र प्रदान गर्ने हो भने हामी कृषिमा आत्मनिर्भर भएर खरबौंको आयत गरिने कृषि उत्पादनमा खर्चिनु … Continue reading नेपालमा थुप्रै वीरेन्द्रबहादुर बस्नेतको खाँचो छ