गायक सोनु निगमविरुद्ध मुद्दा दर्ता

काठमाडौं । बेंगलुरु प्रहरीले उनीविरुद्ध एफआईआर दायर गरेलगत्तै प्रसिद्ध गायक सोनु निगमले शनिबार स्पष्टीकरण जारी गरेका छन्। कन्नड गीत गाउने मागलाई पहलगाम आक्रमणसँग तुलना गरेकोमा उनीविरुद्ध यो एफआईआर दायर गरिएको हो। कन्नड रक्षा वेदिका (केआरभी) नामको कन्नड संगठनले सोनू निगमविरुद्ध प्रहरीमा उजुरी दिएको छ। उजुरीमा आरोप लगाइएको छ “गायक (सोनु निगम) ले यसलाई आतंकवादी हमलासँग … Continue reading गायक सोनु निगमविरुद्ध मुद्दा दर्ता