स्रष्टा र साहित्यकारलाई सम्मान, सहयोग गर्न समाज तथा सरकारले कन्जुस्याइँ गर्नु हुन्न : राष्ट्रपति

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवं पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको बताएका छन्। उनले यीनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य भएको धारणा व्यक्त गरे। राष्ट्रपति पौडेलले राष्ट्रकवि … Continue reading स्रष्टा र साहित्यकारलाई सम्मान, सहयोग गर्न समाज तथा सरकारले कन्जुस्याइँ गर्नु हुन्न : राष्ट्रपति