सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उच्च निगरानी
काठमाडौं । अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा थप सकृयता बढाएको छ। त्यसको लागि २४सै घण्टा सीमा गस्ती गर्ने र सीमाना भएर आवतजावत गर्नेहरूको अभिलेखीकरण गर्ने कार्यसमेत कडाईको साथ गरिहरेको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन तथा हुनसक्ने अवैध आवतजावतलाई रोक्नको लागि सीमा इलाकाका स्थानीय निकायका प्रमुखहरुसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्ने … Continue reading सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उच्च निगरानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed