आशाको सञ्चार गराउनु मिडियाको दायित्व : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशाको सञ्चार गराउने र देखाउने प्रमुख दायित्व मिडिया जगतकै रहेकोले त्यसतर्फ केन्द्रित हुन सबैलाई आग्रह गरेका छन्। सृजनात्मक पत्रकारिताको बढावा हुन नसक्दा समाजमा गाली संस्कृती र नकरात्मकता छाएकोले त्यसलाई हटाउन सञ्चारकर्मीको विशेष भूमिका हुने उनको धारणा थियो। राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ६४औं वार्षिकोत्सवका अवसरमा प्रकासन … Continue reading आशाको सञ्चार गराउनु मिडियाको दायित्व : काउन्सिल अध्यक्ष बस्नेत