२६ वर्षीया महिलाको शव फेला

काठमाडौं। सुर्खेतको भेरीगंगामा एक युवती मृत भेटिएकी छिन्। गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली आइतबार दिउँसो मृत भेटिएकी हुन्। भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा मृत भेटिएकी ओलीको आइतबार बेलुका मात्रै शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनास्थलमा पुगेका आफन्तले ओलीको शव पहिचान गरेका छन्। रत्न राजमार्गको छिन्चु-सुब्बाकुना सडक खण्डको छिन्चु बजारदेखि झन्डै … Continue reading २६ वर्षीया महिलाको शव फेला